पाल्पाको तिनाउमा एमालेको जित, उपाध्यक्ष कांग्रेसले लग्यो – Nepal Press

पाल्पाको तिनाउमा एमालेको जित, उपाध्यक्ष कांग्रेसले लग्यो

रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी माओवादीका राजेश श्रेष्ठले ४ हजार ४४६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए भने एमालेकी सावित्रा गुरुङ राना ४४६५ मतमा रोकिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर