यी हुन नेकपा एसबाट निर्वाचित प्रमुख र उपप्रमुख (नामसहित) – Nepal Press

यी हुन नेकपा एसबाट निर्वाचित प्रमुख र उपप्रमुख (नामसहित)

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा गरेर ४ जना निर्वाचित भएका छन् ।

जसमा दुई जना नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका हुन् भने दुई जना नगरपालिकाको उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर