यी हुन् कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखहरु (नामसहित) – Nepal Press

यी हुन् कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखहरु (नामसहित)

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा जित हात पारेको छ ।

प्रमुख र उपप्रमुख गरी कांग्रेसबाट ३८ जना निर्वाचित भएका छन् ।

जसमा १६ जना प्रमुख र २२ जना उपप्रमुख रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर