यी हुन् एमालेबाट विजयी भएका पालिका प्रमुख र उपप्रमुखहरू (नामसहित) – Nepal Press

यी हुन् एमालेबाट विजयी भएका पालिका प्रमुख र उपप्रमुखहरू (नामसहित)

काठमाडौं । स्थानीय निर्वाचन अन्तरगत अहिलेसम्म नेकपा एमालेबाट पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी ३१ जना निर्वाचित भएका छन् ।

१७ जना प्रमुख र १४ जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

यो निर्वाचन आयोगमा प्रविष्ट भएको आधिकारिक तथ्याङ्क हो । अन्य पालिकाको परिणाम आउने क्रम जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर