घोराही उपमहानगरपालिकामा अग्रता लिँदै एमालेका नरुलाल चौधरी – Nepal Press

घोराही उपमहानगरपालिकामा अग्रता लिँदै एमालेका नरुलाल चौधरी

दाङ । देशभर सबै उपमहानगरपालिकामा पछाडि परेको नेकपा एमालेले घोराही उपमहानगरपालिकामा गठबन्धनलाई उछिनेको छ ।

आइतबार साँझको पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७०४६ मतसहित अग्रता लिएका छन् । शुरुदेखिनै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा ७०१० मतसहित दोस्रोमा पुगेका छन् ।

उपमेयरमा भने गठबन्धनका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ७४४१ मतसहित अग्रता लिइरहेका छन् । एमालेकी हुमा डिसी ६७८७ मतसहित दोस्रो स्थानमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर