स्याङ्जाको हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी – Nepal Press

स्याङ्जाको हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

पोखरा । स्याङ्जा हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गदै एमाले विजयी भएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमनारायण मानन्धर ४७६९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरेका हुन् । टोपबहादुरले ४७३२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा राना बिजयी भएकी छन् । थापाले ४७४० त प्राप्त गर्दा माओवादीकी मिठु लम्साल ४७१६ मतमा रोकिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर