तेह्रथुमको मेन्छेयाम गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा कांग्रेस – Nepal Press

तेह्रथुमको मेन्छेयाम गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा कांग्रेस

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका यादव खापुङ्ग विजयी भएका छन् । उनले २०५५ मत प्राप्त गरेर विजयी हुँदा गठबन्धनबाट कांग्रेसका धनकुमार लिम्बु २०२१ मतमा रोकिएका छन् ।

उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १९८६ मतसहित विजयी हुँदा एमालेकी गौतमले १९७४ मत प्राप्त गर्दै १२ मतको कमीले पराजित भएकी छन् ।

६ वटा वडामध्ये ४ वटामा एमाले र दुईवटामा कांग्रेस विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर