अछामका २९ वडाको नतिजा सार्वजनिक, कहाँ को भए विजयी (सूचीसहित) – Nepal Press

अछामका २९ वडाको नतिजा सार्वजनिक, कहाँ को भए विजयी (सूचीसहित)

अछाम । अछामका हालसम्म २९ वडाको नतिजा सार्वजनिक भएकाे छ ।  कहाँ को विजयी भए हेर्नुस् सूची

नेपाली कांग्रेसले जितेका वडाहरू
१. तुर्माखाँद १ – उपेन्द्र रावल
२. मंगलसेन नगरपालिका १३ – हिक्मत बोगटी
३. कमलबजार १० – भीमबहादुर बिष्ट
४. बान्नीगढी जयगढ गापा १ – गजेन्द्र खड्का
५. ढकारी गापा ८ – उद्धवराज उपाध्याय
६. रामारोशन ३ – गणेश साउद
७. कमलबजार २ – दीर्घ टमट्टा
८. ढकारी ५ – कर्णबहादुर साउद
९. चौरपाटी १ सिउँडी – वीरबहादुर थापा
१०. तुर्माखाद गापा २ – नरेन्द्र शाही
११. मेल्लेख गापा ८ – महेश ठकुल्ला
१२. चौरपाटी गापा २ – रणबहादुर साउद
१३. बान्निगढी २ – नेत्रबहादुर साउद
१४. तुर्माखाद ७ – भीमबहादुर चलाउने

नेकपा एमालेले जितेका वडाहरू
१. कमलबजार १० – कमल बजगाईं
२. ढकारी ७ – राम थापा
३. तुर्माखाँद ८ धमाली – निरकबहादुर शाही
४. कमलबजार ८ – प्रजाबहादुर बोगटी
५. बान्नीगढी जयगढ ५ – टंकबहादुर साउद
६. मंगलसेन नगरपालिका ५ – झंकर भाट
७. रामारोशन ४ – तर्कराज उपाध्याय
८. कमलबजार ७ सेरा – निर्प बोहरा
९. कमलबजार ३ बयाला – नन्दसिं कुँवर

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
१. रामारोशन गाउँपालिका १ – चक्र साउद
२. रामारोशन २ – मीन परियार
३. बान्निगढी ६ – जगत थापा
४. मेल्लेख गापा १ – दिल बहादुर धामी

नेकपा एसले जितेका वडाहरू
१. ढकारी गापा ६ – प्रकाश थापा
२. ढकारी गापा ४ – पहल थापा

अन्य
१. कमलबजार १ – भक्तबहादुर बोहरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर