खोटाङको जन्तेढुंगामा गठबन्धन विजयी, माओवादीकी अरुणाले जितिन् – Nepal Press

खोटाङको जन्तेढुंगामा गठबन्धन विजयी, माओवादीकी अरुणाले जितिन्

काठमाडौं । खोटाङको जन्तेढुंगामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई अध्यक्षमा विजयी भएकी छन् । उनले २८८१ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंखरबहादुर राईले २५७५ मत प्राप्त गरे ।

अरुणा प्रदेश १ कमिटी सदस्य हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसबाट लडेका खेम खड्का २८१२ मत ल्याएर विजयी भए । नेकपा एमालेकी विमलादेवी राईले २४९५ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर