कैलाली जोशीपुरमा रेशम चौधरीको पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी – Nepal Press

कैलाली जोशीपुरमा रेशम चौधरीको पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका- १ को वडा अध्यक्षमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका रामचन्द्र चौधरी प्यानलसहित विजयी भएका छन् । उनले ७७३ मत प्राप्त  गरे । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४७१ मत त्याएका थिए ।

महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी पनि विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर