काठमाडौंमा करिब दोब्बर मतले बालेनको लिड – Nepal Press

काठमाडौंमा करिब दोब्बर मतले बालेनको लिड

काठमाडौं । काठमाडौं महानगरमा करिब दोब्बर मतले स्वतन्त्र उम्मेदवार बालेन शाहले लिड गरेका छन् ।

परिणाम अनुसार बालेन शाहले १५७५ मत पाएका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९८५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत ल्याएकी छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर