काठमाडौं महानगर : ३ हजार बढी मतगणना हुँदा कसको मत कति ? (सूची) – Nepal Press

काठमाडौं महानगर : ३ हजार बढी मतगणना हुँदा कसको मत कति ? (सूची)

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै रहेको छ ।

३ हजार ४९ मत गणना हुँदा बालेनले ९८० मत प्राप्त गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित केशव स्थापितले ८ सय मत प्राप्त गरेका छन् ।

त्यसै गरी कांग्रेस उम्मेदवार सिर्जनासिंहले ५९४ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर