पोखरा महानगर : गठबन्धनका उम्मेदवार एक मतले अगाडि – Nepal Press

पोखरा महानगर : गठबन्धनका उम्मेदवार एक मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ ।

प्रारम्भिक परिणाम अनुसार गठबन्धन उम्मेदवार धनराज आचार्यले २३ मतले ल्याएर अग्रता बनाएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट कोपिला रानाभाट २४ मत र एमालेबाट मञ्जु गुरुङले २० मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर