भरतपुरमा कडा टक्कर, ४ सय मत गन्दा बराबर – Nepal Press

भरतपुरमा कडा टक्कर, ४ सय मत गन्दा बराबर

काठमाडौं । स्थानीय चुनावको चर्चाको केन्द्र भरतपुर महानगरपालिकाको नेतृत्वमा कडा टक्कर देखिएको छ । ४०० मत गनिसक्दा गठबन्धन र एमालेका उम्मेदवारको मत बराबर छ ।

मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीले बराबर १५० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कांग्रेसका बागी जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर