बालेनले लिए २ सयको अग्रता, पछ्याउँदै सिर्जना – Nepal Press

बालेनले लिए २ सयको अग्रता, पछ्याउँदै सिर्जना

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २ सय मतको अग्रता हासिल गरेका छन् ।

जारी मतगणनामा साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर १, २, ३ र ३२ को मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर