जसपाले रुपन्देहीमा खाता खोल्यो, एक मतले जित्यो शुद्धोधनमा वडाध्यक्ष – Nepal Press

जसपाले रुपन्देहीमा खाता खोल्यो, एक मतले जित्यो शुद्धोधनमा वडाध्यक्ष

रुपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका– १ को वडाअध्यक्षमा जसपा, नेपालका तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् ।

उनले ९९२ मत ल्याएका छन् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदारले ९९१ मत ल्याए । त्यसैगरी सो वडामा नेकपा एमालेले २१२ मत मात्र ल्याएको छ । जसपा नेता मनिकर कार्कीले जिल्लामा पहिलो खाता जसपाले खोलेका बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर