ओलीको गृहनगर दमक मेयरमा एमाले १९ मतले अगाडि – Nepal Press

ओलीको गृहनगर दमक मेयरमा एमाले १९ मतले अगाडि

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका मेयरमा एमालेकी गीता अधिकारी (पौडेल) ले अग्रता कायमै राखेकी छिन् ।

अहिलेसम्म ८०० मत गणना हुँदा दमक नगरपालिकाको यस्तो छ अवस्था :

मेयर

सूर्य ३८०
गठबन्धन हलो ३६१

उपमेयर

सूर्य ३४०
गठबन्धन रूख ३५८

वडाध्यक्ष १ नम्बर

सूर्य २९३
गठबन्धन हलो २९९


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर