सन्धिखर्कको प्रमुख उपप्रमुख दुवैमा एमाले अगाडि, वडाअध्यक्ष जित्यो – Nepal Press

सन्धिखर्कको प्रमुख उपप्रमुख दुवैमा एमाले अगाडि, वडाअध्यक्ष जित्यो

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– १ को मतगणना सकिएको छ ।

परिणाम यस्तो छ–

गणना भएको मतः १६९०

प्रमुख

एमालेः ९५४
कांग्रेसः ६२१

उपप्रमुख

एमालेः ७११
माओवादी केन्द्रः ६६२

वडाअध्यक्ष

एमालेः ७५८
कांग्रेसः ८३७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर