हेटौडा अपडेट : एमालेभन्दा नेकपा एस ८ मतले अगाडि – Nepal Press

हेटौडा अपडेट : एमालेभन्दा नेकपा एस ८ मतले अगाडि

हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट मेयरकी उम्मेदवार मिना लामा ८ मतले अगाडि छिन् । ६ सय ५० मत गणना हुँदा यस्तो छ परिणाम :

मिना लामा : १९८ (नेकपा एस)
अनन्तप्रसाद पौडेल : १९० (एमाले)
दीपकबहादुर सिंह : १८१ (राप्रपा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर