भोजपुरको हतुवागढी १ मा एमाले विजयी – Nepal Press

भोजपुरको हतुवागढी १ मा एमाले विजयी

भोजपुर । हतुवागढी गाउँपालिका वडा नम्बर १ अध्यक्षमा नेकपा एमालेका कुमार विष्ट विजयी भएका छन् । उनको यो दोस्रो जित हो ।

गणनाको अन्तिम नतिजा अनुसार विष्टले ४५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर थापाले २८४ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार काजिराम बस्नेतले ४ र जनता समाजवादी पार्टीका उम्मेदवार दिनेश राईले १५ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर