भरतपुरको मतगणना सुरु – Nepal Press

भरतपुरको मतगणना सुरु

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नम्बर १ को तीन वटा मतपेटीकाको मत झिकेर गणना थालिएको छ ।

भरतपुर महानगरको प्रमुखका लागि गठबन्धनबाट माओवादी नेतृ रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्रबाट जगन्नाथ पौडेल लगायत प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर