गुल्मीकाे मदानेमा गठबन्धनबाट कांग्रेसकाे अग्रता – Nepal Press

गुल्मीकाे मदानेमा गठबन्धनबाट कांग्रेसकाे अग्रता

रूपन्देही । गुल्मीको मदाने गाउँपालिकामा १ हजार मत गन्दा गठबन्धनको नेतृत्व गरेको कांग्रेसले अग्रता लिएको छ ।

गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र कुँवरले ४९७ मत ल्याएका छन् । उनलाई एमालेका प्रेम केसीले ३९६
मतसहित पछ्याइरहेका छन् ।

उपाध्यक्षमा एमालेकी सरिता खड्का ४२५ मतसहित गठबन्धनभन्दा अघि छिन् । उनलाई गठबन्धनकी बेगम चन्दले ३२९ मतसहित पछ्याइरहेकी छिन् ।

वडा नम्बर १ मा गठबन्धनबाट कांग्रेसका सुशील चन्दले ५४४ र एमालेका प्रेम चन्दले ३८७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर