दशरथचन्द नपा ११ वडामा एमालेको प्यानल नै विजयी – Nepal Press

दशरथचन्द नपा ११ वडामा एमालेको प्यानल नै विजयी

कैलाली । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो । उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर