रुकुम पश्चिमकाे मुसीकाेटमा कांग्रेसकाे अग्रता – Nepal Press

रुकुम पश्चिमकाे मुसीकाेटमा कांग्रेसकाे अग्रता

रुकुम पश्चिम । रुकुम पश्चिमकाे मुसीकाेट नपामा कांग्रेसले अग्रता लिएकाे छ । शनिबार बिहान ८९२ मतगणना गर्दा नगर प्रमुखमा कांग्रेस महेन्द्र केसीले ४७८ र माओवादी केन्द्रका वसन्त शर्मालेले ३३३ मत पाएका छन् ।

उपप्रमुखमा एमालेका थलबहादुर वलीले ३९१  र नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले २७६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर