मोरङका १२ स्थानीय तहमै मतगणना सुरु – Nepal Press

मोरङका १२ स्थानीय तहमै मतगणना सुरु

विराटनगर। विराटनगर महानगरपालिकाको मत गणना सुरु भएको छ । विराटनगरस्थित आदर्श विद्यालयमा १९ वडामध्ये १, २, १६, १७, १८ र १९ वडाको मत गणना सुरु भएको हो ।

विराटनगर महानगरपालिकामा शुक्रबार भएको मतदानमा ६८ प्रतिशत मत खसेको थियो । महानगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता रहेका थिए । त्यसै गरी कुल १७ स्थानीय तह रहेको मोरङमा १२ स्थानीय तहमा मतगणना सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर