मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको अग्रता – Nepal Press

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको अग्रता

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा गठबन्धनले अग्रता लिएको छ। ८ सय मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विष्णु बहादुर विष्ट ४३० मत ल्याएर अग्रता कायम गरेको हो । यस्तै एमालेबाट मेयरमा उम्मेदवार अचुतम प्रसाद ढकालले २५५ मत पाएका छन् ।

मेयर
माओबादी विष्‍णु वहादुर विष्‍ट ४३०
एमाले अचुतम प्रसाद ढकाल २५५

उपमेयर
काङ्ग्रेस भरत गोपाली  ४१८
एमाले कल्‍पना वलामी  २५३

१ नम्बर वडा अध्यक्ष
माओवादी हेर मान गोपाली  २६९
काङ्ग्रेस रुपचन गोपाली २४५
एमाले प्रदीप प्रधान २३९


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर