जनकपुरधाम उपमहानगरपालिका- १ को ५०० मतगणना गर्दा मेयरमा यस्तो परिणाम – Nepal Press

जनकपुरधाम उपमहानगरपालिका- १ को ५०० मतगणना गर्दा मेयरमा यस्तो परिणाम

जनकपुर । जनकपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिएका छन् । वडा नमबर १ मा ५०० मत गन्दा साहले १७२ मत ल्याएका छन् ।

घण्टाघर (मनोज साह) १७२
एमाले (शिवशंकर साह)  ५७
आँप (बलराम महतो) ४०
छाता (गठबन्धन) (लालकिशोर साह) ३१
साइकल (मनोज चौधरी) २४
लालटेन (जानकीराम साह)  २२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर