बझाङकाे खप्तडछान्ना १ वडामा नेकपा एसको प्यानल नै विजयी – Nepal Press

बझाङकाे खप्तडछान्ना १ वडामा नेकपा एसको प्यानल नै विजयी

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीको प्यानल नै निर्वाचित भएको छ ।

वडा अध्यक्षमा नेकपा एसका उम्मेदवार देवीभक्त जोशी विजयी भए । उनले ४४० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेश खत्रीले २३८ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर