सोलुखुम्बुको लिखुपिके- १ मा कांग्रेस विजयी – Nepal Press

सोलुखुम्बुको लिखुपिके- १ मा कांग्रेस विजयी

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जेन शेर्पाले २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका थिए। ४ जना वडा सदस्य पनि सबै कांग्रेसकै निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर