सुर्खेतकाे पञ्चपुरी अपडेटः कांग्रेस अघिअघि, एमाले पछिपछि – Nepal Press

सुर्खेतकाे पञ्चपुरी अपडेटः कांग्रेस अघिअघि, एमाले पछिपछि

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै कांग्रेस अघि बढेको छ । पञ्चपुरीको वडा नं १ र ११ को अहिलेसम्म १४०० मत गणनामा कांग्रेस अगाडि आएको हो ।
कांग्रेस मेयरः ५५८
एमाले मेयरः ५१५
कांग्रेस उपमेयरः ५६०
एमाले उपमेयरः ४९९ मत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर