भिमफेदीमा गठबन्धनको अग्रता, १६ सय मत गन्दा लामाको ७७७ – Nepal Press

भिमफेदीमा गठबन्धनको अग्रता, १६ सय मत गन्दा लामाको ७७७

काठमाडौं । मकवानपुरको भिमफेदीको अध्यक्षमा गठबन्धनका अध्यक्ष उम्मेदवार बद्री लामाले अग्रता लिएका छन् । १६०० मत गन्दा उनले ७७७ मत पाए भने उनको प्रतिस्पर्धी एमालेका हिदम लामाले ६६४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका उपाध्यक्ष उम्मेदवार सञ्जिव श्रेष्ठले ७८० र एमालेकी पार्वती रानाले ६६९ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर