हेटौंडा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता,गठबन्धनले पछ्याउँदै – Nepal Press

हेटौंडा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता,गठबन्धनले पछ्याउँदै

हेटौँडा । बागमती प्रदेशको राजधानी,मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।

मेयर
अनन्तप्रसाद पौडेल:४३ (एमाले)
मिनाकुमारी लामा  ४१ (समाजवादी गठवन्धन)

दिपकबहादुर सिंह २४ (राप्रपा)

उपमेयर
सुमित्रा काफ्ले  ५२ (एमाले)
राजेश बानीयाँ ५१ (कांग्रेस गठवन्धन)
इन्दीरा न्यौपाने ५ (राप्रपा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर