काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुँदै – Nepal Press

काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुँदै

काठमाडौं । काठमाडाैं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुँदैछ । सबैभन्दा पहिला वडा नम्बर १ र ३२ को मतगणना हुने प्रशासनले जनाएको छ ।

शुक्रबार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना विहानबाट शुरु गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर