अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एमालेको अग्रता – Nepal Press

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एमालेको अग्रता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ५ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।

५सय गणना हुँदा नगरप्रमुख पदमा एमाले २६१ नगरप्रमुख पदमा कांग्रेस २२८, नगर उपप्रमुख पदमा सूर्य २४९ नगर उपप्रमुख पदमा हसिया हतौडा २२७ रहेको छ ।

त्यसैगरी पाणिनि गाउँपालिका नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वाड न। १ पणेनाको १ हजार १ सय ४० मत गन्दा

पालिका अध्यक्ष एमाले ५२३ र कांग्रेस ५९२

उपाध्यक्ष सुर्य ५३२ र रुख ५९७ र्

वडाअध्यक्ष सुर्य ५०६ रुख ६१७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर