रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता – Nepal Press

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता

रूपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिएको छ।

सिद्धार्थनगर नगरपालिका बडा नम्बर एकको ७९२ मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ३९१, राप्रापाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुख गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४, राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन्।

त्यस्तै वडाअध्यक्षमा नेपाली काग्रेसले ४१६, जसपाले १६५ एमालेले ४८ मत प्राप्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर