सुदूरपश्चिममा एमालेले खाता खोल्यो, सुर्नयामा वडाध्यक्ष प्यानलसहित विजयी – Nepal Press

सुदूरपश्चिममा एमालेले खाता खोल्यो, सुर्नयामा वडाध्यक्ष प्यानलसहित विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । अहिले नतिजा आउने क्रम जारी छ ।

यसैबीच बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन्  । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर