कैलालीको बर्दगोरियामा मतगणना सुरु – Nepal Press

कैलालीको बर्दगोरियामा मतगणना सुरु

कैलाली ।कैलालीको बर्दगोरिया गाउँपालिलामा मतगणना सुरु भएको छ ।

बर्दगोरियामा वडा नम्बर १ को ग र ङ मतदान केन्द्रबाट मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकले आजै राती मतगणना सुरु गर्ने निर्णय गरेको थियो । बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । जसमा १४ हजार ९ सय ४३ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर