बुटवल उपमहानगरपालिकामा गठबन्धनको शुरुवाती अग्रता – Nepal Press

बुटवल उपमहानगरपालिकामा गठबन्धनको शुरुवाती अग्रता

रूपन्देही । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ ।

प्रारम्भिक मत गणनाअनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर