मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसको बिजय – Nepal Press

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसको बिजय

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् ।
शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।
निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर