मतगणनाको प्रारम्भिक रुझान्–मनाङ र मुस्ताङमा एमालेको अग्रता – Nepal Press

मतगणनाको प्रारम्भिक रुझान्–मनाङ र मुस्ताङमा एमालेको अग्रता

काठमाडौं । शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शुरु भएका प्रायः सबै पालिकामा एमालेले अग्रता लिएको छ ।

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा एमाले बिजयोन्मुख हुँदा मुस्ताङको घरपझोङ र ले घोकर दामोदर कुण्ड गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

मोरङको कानेपोखरी लगायत अन्य केही स्थानीय तहमा मतगणना शुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर