मनाङको चामे गाउँपालिका जितेर एमालेको बिजयी शुरुआत – Nepal Press

मनाङको चामे गाउँपालिका जितेर एमालेको बिजयी शुरुआत

पोखरा । मनाङ जिल्लाको चामे गाउँपालिका जितेर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले बिजय हासिल गरेका छन् ।

६० मत गन्न बाँकी रहँदा एमालेका घलेले २८६ मत पाएका छन् भने कांगेसका उम्मेदवारले १९२ मत पाएका छन् । उपाध्यक्षमा भने कांगेस उम्मेदवार बिजयी भएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर