मध्यरातमा संसद् भवनअघि सिलिन्डर विस्फोट गराएको घटनामा ६ जना पक्राउ – Nepal Press

मध्यरातमा संसद् भवनअघि सिलिन्डर विस्फोट गराएको घटनामा ६ जना पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अघि सिलिन्डर विस्फोट गराएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् ।

शुक्रवार बिहान २ बजे संसद् भवन गेटअघि अपरिचित समूहले सिलिन्डरलाई आगो लगाएर विस्फोट गराएको प्रहरीको भनाई छ ।

विस्फोटबाट बिके कम्प्लेक्सको सिसा फुटेको छ ।

प्रहरीले घटनास्थलबाट नेकपा सिवादी लेखिएको पर्चा फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर