सुरु भयो मतदान (तस्वीरहरु) – Nepal Press

सुरु भयो मतदान (तस्वीरहरु)

काठमाडौं । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भइरहेका छन् । बेलुका ५ बजेसम्म मतदान जारी रहने छ ।

 

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तहले नयाँ नेतृत्व पाउनेछन् । चनाुवबाट ३५ हजार २२१ जना जनप्रतिनिधि चयन हुनेछन् ।

चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । उनीहरुमध्ये ८९ लाख ९२ हजार १० पुरुष र८७ लाख ४१ हजार ५३० महिला हुन् । चुनावी सुरक्षाका लागि साढे २ लाख सुरक्षाकर्मी खटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर