एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी – Nepal Press

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् ।

नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् ।

उक्त वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिनिन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर