निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग – Nepal Press

निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले बिहीबारसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौं । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर