प्रजातन्त्र दिवसका अवसरमा नेविसंघको दिप प्रज्वलन (तस्बिरहरू) – Nepal Press

प्रजातन्त्र दिवसका अवसरमा नेविसंघको दिप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ ।

देशभरी विभिन्न कार्यक्रम गरी मनाईइएको यो दिवसका अवसरमा नेविसंघले आर आर क्याम्पसमा दिप प्रज्वलन गरेको हो ।

हेर्नुहोस् तस्बिरहरु:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर