आधाभन्दा बढी मत गणना सकियो, गगनको १६४८ आउँदा अरुले कति ल्याए ? – Nepal Press

आधाभन्दा बढी मत गणना सकियो, गगनको १६४८ आउँदा अरुले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मतपरिणाम यस्तो छ:

गगन थापा १६४८

प्रदीप पौडेल ७४६

विश्वप्रकाश शर्मा १०१९

मिनेन्द्र रिजाल ४३६

राजाराम कार्की ६४

प्रकाशशरण महत ८२७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर