मौद्रिक नीति लिक भएप्रति अर्थमन्त्रीको चासो, गभर्नरलाई सोधे– भएको के हो ? – Nepal Press

मौद्रिक नीति लिक भएप्रति अर्थमन्त्रीको चासो, गभर्नरलाई सोधे– भएको के हो ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघि नै बाहिरिएकोमा अर्थ मन्त्रालयले चासो देखाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई के भएको ? भनी सोधेका छन् ।

आज अपराह्न सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसै बाहिरिएको हो । इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाउँदै छानविन गर्न माग गरेको छ ।

सोसाइटीले आफूअनुकुल र आफूनिकट सञ्चार माध्यम सार्वजनिक हुनुभन्दा पहिले नै दिएको भन्दै विज्ञप्ति नै निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *