गैर न्यायिक सडक विस्तारको विरोध – Nepal Press

गैर न्यायिक सडक विस्तारको विरोध

काठमाडौं । विकासको नाममा जारी प्रतिगमनविरुद्ध उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समिति र नागरिक समाजले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गैर न्यायिक सडक विस्तारको विरोधमा र नागरिक अभियन्ता सुमन सायमी लगायत ८ लगायतलाई तत्काल रिहाइका निम्ति माग गरिएको थियो ।

          

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *