Women Game – Nepal Press
Women Game

नेपाल पुलिस क्लव महिला भलिवल टिमका प्रमुख प्रशिक्षक बिष्टलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौं । नेपाल पुलिस क्लव महिला भलिवल टिमका प्रमुख प्रशिक्षक रुपेश बिष्टले उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । ‘सातौ आरबीबी (राष्ट्रिय बाणिज्य बैंक) एनभीए क्लव च्याम्पियनसीप २०७९’मा नेपाल पुलिस क्लवको महिला टिमलाई विजेता गराएका बिष्टले अवार्ड प्राप्त गरेका हुन् । अवार्ड प्राप्त गरेसँगै बिष्टले व्यक्तिगत रुपमा ट्रफी, प्रमाणपत्र...